-The school’s motto, which is “PEACE, KNOWLEDGE AND HUMANITY” is in tune with the essence in the context and growth of the education system in Nepal. The school runs classes from Nursery to Class XII. About 30 members of the staff are involved in shaping the future of more than 400 students who study in the school. Eden’s Academy has its glorious academic history managed by team having academic expertise. It aims to lay milestones in educational field through quality education by dynamic academicians.
आदरणीय अभिभावकज्यू, भोली मिति २०८२/०३/२० गतेबाट सञ्चालन हुने परीक्षामा जेष्ठ मसान्त सम्मको शुल्क नबुझाउने अभिभावकहरुको बाबुनानीहरुको परीक्षा रोक्का हुने र IEMIS पनि अपटेड नहुने जानकारी गराइन्छ, साथै यसले गर्दा बाबुनानीहरुलाई पर्न गएको असर स्वयं अभिभावकहरुले लिनु पर्ने जानकारी गराइन्छ । विद्यालय प्रशासन
आदरणीय अभिभावकज्यू यही मिति २०८२-०३-२० गते भित्र विद्यलयले विद्यार्थीहरुको IEMIS भरि सक्न् पर्ने भएकोले शुल्क बुझाउन बाँकी रहन् भएका अभिभावकहरुले २० गते अगावै शुल्क भ्क्तान गरि IEMIS अध्यावधिक गरि सक्नु पर्ने छ, IEMIS अध्यावधिक नभएका विद्यार्थीहरुलाई परीक्षामा समावेश गराइने छैन् । विद्यालय प्रशासन
आदरणीय अभिभावकज्यू, विषयः जानकारी सम्बन्धमा । महोदय, उपर्यूृक्त सन्दर्भमा विद्यालय सञ्चालनमा विद्यार्थीहरु द्धारा लिइने शिक्षण शुल्कनै मुख्य आधारहो, विद्यालय एवं विद्यार्थीको समग्र विकास प्रकृयानै यसै बाट हुने भएकोले तपाईको छोरा÷छोरीको २०८१ सालको शुल्क र शैक्षिक सत्र २०८२ साल अषाढ मसान्त सम्मको मासिक शुल्क भुक्तान गर्नका बाँकी रहेको भएमा यो पत्र प्राप्त भएको मितिले ३ दिन भित्र उक्त शुल्क भुक्तान गरी सक्नु पर्ने जानकारी गराइन्छ । शुल्क भुक्तान नभएमा तपाईको छोरा÷छोरीलाई मिति २०८१–०३–२० गतेबाट शुर
Jul
13
Jul
14
Jul
15
Jul
16