आदरणीय अभिभावकज्यू, यो सूचना सँग सम्बन्धित सबै अभिभावकहरुमा यो सूचना गरिन्छ कि यही पौष १८ गते देखि गते देखि यो वर्षको तेस्रो त्रैमासिक परीक्षा शुरु हुने जानकारी गराइ सकिएको छ त्यसैले शुल्क भुक्तान गर्न बाँकी रहनु भएका अभिभावक हरुले पौष मसान्त सम्मको शुल्क यथा शीघ्र बुझाई बाबुनानीहरुको प्रवेश पत्र लिनुहुन हार्दिक अनुरोध गरिन्छ, प्रवेश पत्र नभएका विद्यार्थीहरुलाई उक्त परीक्षामा समावेश न गराइने जानकारी गराइन्छ । प्रिन्सिपल

Jan
16
Jan
18
Jan
19
Jan
19