-The school’s motto, which is “PEACE, KNOWLEDGE AND HUMANITY” is in tune with the essence in the context and growth of the education system in Nepal. The school runs classes from Nursery to Class XII. About 30 members of the staff are involved in shaping the future of more than 400 students who study in the school. Eden’s Academy has its glorious academic history managed by team having academic expertise. It aims to lay milestones in educational field through quality education by dynamic academicians.
आदरणीय अभिभावकज्यूहरू, यस शैक्षिक सत्रको तेस्रो त्रैमासिक परीक्षा पौष १९ गतेदेखि सुरू हुँदैछ। त्यसैले सबै अभिभावकज्यूहरूलाई आफ्नो बालबालिकाको बाँकी सबै शुल्क यसै हप्ताभित्र बुझाउन अनुरोध गरिन्छ। अन्यथा, उनीहरूलाई परीक्षामा सहभागी हुन अनुमति दिइने छैन। साथै, यस महिनाको मासिक परीक्षाकाे नतिजा विवरण हेर्नका लागि विद्यालयको लेखा शाखामा सम्पर्क गर्न पनि अनुरोध गरिन्छ। लेखा शाखा

मितिः २०८१-०८-२८ आदरणीय अभिभावक ज्यू, नमस्कार ! विषय ः- बिदा/छुट्टी बारे । उपर्युक्त सम्बन्धमा यही मिति २०८१ साल मंसिर ३० गते आइतवारको दिन उधौली पर्व साथै अन्तिम आइतवार भएको हुँदा संस्थामा आवद्ध शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक र सम्पूणर् कर्मचारीहरूलाई विद्यालयमा सम्पूणर् अध्ययन अध्यापन र प्रशासनिक कार्यहरू बन्द हुने जानकारी गराइन्छ । पुनश्च ः बिदाको समयमा बाबुनानीहरुको पठाईमा बिशेष ध्यान दिनुहुन अनुरोध गर्दछु । धन्यवाद ! प्राचार्य