-The school’s motto, which is “PEACE, KNOWLEDGE AND HUMANITY” is in tune with the essence in the context and growth of the education system in Nepal. The school runs classes from Nursery to Class XII. About 30 members of the staff are involved in shaping the future of more than 400 students who study in the school. Eden’s Academy has its glorious academic history managed by team having academic expertise. It aims to lay milestones in educational field through quality education by dynamic academicians.
यो जानकारी सबै अभिभावकहरूलाई गराइन्छ कि क्रिसमसको अवसरमा हाम्रो विद्यालय पौष १० गते बन्द रहनेछ र पौष ११ गतेदेखि नियमित रूपमा खुल्नेछ। तथापि, कक्षा १० का कक्षाहरू नियमित रूपमा संचालन हुनेछन् र विद्यालयको लेखा शाखा भोलि दिउँसो १:०० बजे सम्म खुला रहनेछ।
आदरणीय अभिभावकज्यूहरू, यस शैक्षिक सत्रको तेस्रो त्रैमासिक परीक्षा पौष १९ गतेदेखि सुरू हुँदैछ। त्यसैले सबै अभिभावकज्यूहरूलाई आफ्नो बालबालिकाको बाँकी सबै शुल्क यसै हप्ताभित्र बुझाउन अनुरोध गरिन्छ। अन्यथा, उनीहरूलाई परीक्षामा सहभागी हुन अनुमति दिइने छैन। साथै, यस महिनाको मासिक परीक्षाकाे नतिजा विवरण हेर्नका लागि विद्यालयको लेखा शाखामा सम्पर्क गर्न पनि अनुरोध गरिन्छ। लेखा शाखा